नारी" नुनिला आँसुका धारा खाएर अमृतमय दूध पिलाउन सक्ने नारी सृष्टिका संरक्षक हुन् । यो समाजले नारीलाई पुरुषको चाकर्नीको नजरले हेर्छ तर नारीलाई शिक्षा दिइने हो भने उनले त्यो विश्वको सफल नेतृ्त्वसमेत गर्न सक्छन् । म्याडम क्युरी, फलोरेन्स नाइटिङ्गेल, जुनको ताबेइ आदि यस्ता व्यक्तित्व हुन् जसले आˆनो प्रतिभाको माध्यमबाट आफूलाई विश्वभर चिनाउन समर्थ भए र यिनी सबै नारी नै हुन् जसले शिक्षा पाएका थिए । त्यसैले देश विकासका लागि शिक्षित नारीको खाँचो छ । हाम्रो नेपाली समाजमा नारी चेतानको ज्यादै नै आवश्यकता छ । नारी सम्बन्धित अप्रिय घटनाहरु को ९०% कारण नारी शिक्षाको कमी र नारी चेतनाको कमीले नै हुन्छ्न |नारी दिवस ,,नारी कृति ,,नारी हस्ताक्षर ,,नारी समाज ,,नारी अरु के के ,,मेरो समझको ल्याकत भन्दा टाढाका कुरा हुन् यि सायद ,,,!म बुझ्दिन यि शब्दहरुको अर्थ । मैले आजसम्मको दिनहरुमा कहिल्यै सुनेको छैन उपर्युक्त ठाउंमा पुरुष शब्द जोडीएको । यि शब्दवलीबाट एस्तो लाग्छ ,,नारीहरु सर्बेसर्बा हुन् /होलान् । वास्तविकता त्यस्तो केही छैन । मानव भ्रुणबाटै नारी पुरुषको जन्म भ...
नारी" नुनिला आँसुका धारा खाएर अमृतमय दूध पिलाउन सक्ने नारी सृष्टिका संरक्षक हुन् । यो समाजले नारीलाई पुरुषको चाकर्नीको नजरले हेर्छ तर नारीलाई शिक्षा दिइने हो भने उनले त्यो विश्वको सफल नेतृ्त्वसमेत गर्न सक्छन् । म्याडम क्युरी, फलोरेन्स नाइटिङ्गेल, जुनको ताबेइ आदि यस्ता व्यक्तित्व हुन् जसले आˆनो प्रतिभाको माध्यमबाट आफूलाई विश्वभर चिनाउन समर्थ भए र यिनी सबै नारी नै हुन् जसले शिक्षा पाएका थिए । त्यसैले देश विकासका लागि शिक्षित नारीको खाँचो छ ।

Comments
Post a Comment